पूरानो योजना आयोगको अन्तिम उपाध्यक्ष सायद मै हूँ : स्वर्णिम वाग्लेको अन्तर्वार्ता

हिजो (१९ साउन) मात्रै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री डा. स्वर्णिय वाग्लेलाई नियुक्त गरेको छ । यसअघि उनी आयोगको सदस्य थिए । सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्काल प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए ।अष्ट्रेलियाकाे अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड … Continue reading पूरानो योजना आयोगको अन्तिम उपाध्यक्ष सायद मै हूँ : स्वर्णिम वाग्लेको अन्तर्वार्ता