डिसहोमले ४० करोडको आइपिओ जारी गर्ने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले ४० करोड रुपैयाँ बराबरको सार्वजानिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपिओ निष्काशन गर्ने प्रस्ताब भएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हो । जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको आइपिओ ल्याउने भएको हो । कम्पनीको सञ्चालक … Continue reading डिसहोमले ४० करोडको आइपिओ जारी गर्ने