डिसहोमले आइपिओ जारी गर्ने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी लिमिटेडमा परिवर्तन भएको छ । डिस होमका बजार विभाग महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको जानकारी दिए । ‘हामी अब प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन … Continue reading डिसहोमले आइपिओ जारी गर्ने