बीमक संघबाट छुट्टिए जीबन बीमा कम्पनी, छुट्टै संघ खुल्दै

काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघबाट जिनब बीमा कम्पनीहरु छुट्टिने भएका छन् । जिबन र निर्जीबन कारोबार गर्ने दुबै बीमा कम्पनीहरु रहेको बीमक संघबाट जिबन बीमाको कारोबार गर्ने कम्पनीहरु छुट्टिने भएका हुन् । जिबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले छुट्टै बीमक संघ खोल्न लागेका हुन् । ‘जिबन बीमाको कारोबार गर्ने कम्पनीहरुको मात्रै … Continue reading बीमक संघबाट छुट्टिए जीबन बीमा कम्पनी, छुट्टै संघ खुल्दै