स्वाप रेसियोमा एभरेष्ट र लक्ष्मी बैंकको आ-आफ्नै अडान, सफल होला त मर्जर ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताबीच एभरेष्ट बैंक र लक्ष्मी बैंक मर्जरमा जाने हल्ला व्यापक छ । हल्ला आएजस्तै दुई बैंकबीच मर्जरको विषयमा कुराकानी भएको छ । धेरै चरणमा भएको कुराकानी अहिलेसम्म सकारात्मक छ । एभरेष्ट बैंकको लगानीकर्ता रहेको पन्जाव नेशनल बैंक (पिएनबी)ले विदेशी मुल्यांकनकर्ताबाट सम्पत्ती तथा दायित्वको मुल्याकंन(डिडिए) गराउनुपर्ने माग राष्ट्र बैंक समक्ष राखेको थियो … Continue reading स्वाप रेसियोमा एभरेष्ट र लक्ष्मी बैंकको आ-आफ्नै अडान, सफल होला त मर्जर ?