एयरलाइन्स बिजनेश: राजेन्द्र खेतानदेखि भवन भट्ट, सुधीर बस्नेत र बिनोदबहादुर सबै असफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जापानका व्यवसायी भवन भट्टले एकैपटक अन्तर्राष्ट्रिय हवाई उड्डयनमा हात हाले । जापानमा रेष्टुरेन्ट व्यवसाय र नेपालमा उद्योग, संचारमाध्यममा लगानी गरेका भट्टको महत्वकाक्षीं योजना बिबी एयरवेज छोटो समय उडेर बन्द भयो । पोखराका युवा व्यवसायी राजु खत्रीले नमस्ते एयर दर्ता गरे । घरजग्गा व्यवसायको कारण वित्तीय रुपमा … Continue reading एयरलाइन्स बिजनेश: राजेन्द्र खेतानदेखि भवन भट्ट, सुधीर बस्नेत र बिनोदबहादुर सबै असफल