करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए

काठमाडौं । कुनैबेला तारादेबी ढकालको परिवार झापाको निकै धनाड्य परिवारमा गनिन्थ्यो । काठमाडौं र झापामा काठमिल । अनि इट्टा उद्योग । र, १०/१२ बिगाह जमिन थियो, ढकाल परिवारको । त्यसबेला झापा जिल्लामा मात्रै होइन, सिंगो नेकपा एमाले वृत्तमै तारादेबीको राम्रो पकड थियो । पार्टीलाई ठूलो आर्थिक सहयोग गर्नेमा पर्थिन्, उनी । पूर्वप्रधानन्त्रीहरु मनमोहन अधिकारी, माधवकुमार … Continue reading करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए