बिवादमा आयो ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनी

३५ वर्ष अगाडि ७ जना मिलेर सुरु गरेको कम्पनीको बजार पुँजीकरण आज १० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको यो सफलताको फाइदा संस्थापकलाई मात्र नभएर कम्पनीमा काम गर्ने तल्लोस्तरका कर्मचारी ड्राइभर तथा कार्यलय सहयोगी –पिउन) लाई पनि भयो । कम्पनीको सफलताले उसको सेयर मुल्य बढ्यो । जसको फाइदा कम्पनीमा काम गरेका ड्राइवर र … Continue reading बिवादमा आयो ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनी