सरकारले गर्यो चीनको गेजुवालाई बुढीगण्डकी बनाउन दिने सम्झौता
काठमाडौं । सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपलाई १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउने दिने सम्झौता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र गेजुवाका प्रतिनिधिबीच बिहीबारबुढीगण्डकी आयोजना निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यही जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी … Continue reading सरकारले गर्यो चीनको गेजुवालाई बुढीगण्डकी बनाउन दिने सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed