अर्बपति चौधरीले लिन नसकेको लाइसेन्स यसरी लिए रामेश्वर थापाले

काठमाडौं । गत सोमबार प्रधानमन्त्रीको पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारले एसटिएम टेलिकमलाई एकीकृत अनुमति(युनिफाइड लाइसेन्स) दिएको छ । राजिनामा दिएर कामचलाउ भएको प्रचण्ड सरकारले अन्तिम साता एसटिएमलाई ठाडो आदेशमा लाइसेन्स दिएको हो । ‘एसटिएमको लाइसेन्सको लागि माथिल्लो तहबाट दवाव थियो’संचार मन्त्रालयका एक अधिकारीले भने,‘ प्राधिकरणबाट गर्न सक्ने निर्णय सरकारबाट भयो’ देशभर मोबाइल सेवा संचालन गर्न अनुमति पाएको … Continue reading अर्बपति चौधरीले लिन नसकेको लाइसेन्स यसरी लिए रामेश्वर थापाले