एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने,- प्रतिकित्ता ४५० मूल्य भएको बैंक गाभ्दैछौं

काठमाडौं । एभरेष्ट बैंकका बैंकका अध्यक्ष बिके श्रेष्ठले बजारमा ४ सय ५० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य भएको बैंकलाई आफुहरुले गाभ्न लागेको घोषणा गरेका छन् । बैंकको बुधबार भइरहेको साधारणसभामा अध्यक्ष श्रेष्ठले सेयरधनीहरुलाई यस्तो जानकारी दिएका हुन् । उनले विदेशी कम्पनीले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न राष्ट्र बैंकले अनुमति दिइसकेको समेत जानकारी गराए । श्रेष्ठले बैंकको … Continue reading एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने,- प्रतिकित्ता ४५० मूल्य भएको बैंक गाभ्दैछौं