लक्ष्मी बैंकसँग मर्ज हुन एभरेष्ट बैंकले राख्यो यस्तो शर्त

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकले एकआपसमा मर्ज हुन छलफल तीब्र पारेका छन् । ०७४ असार मसान्तमा राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एभरेष्ट र लक्ष्मी बैंक मर्जरमा जान लागेका हुन् । गत पुस मसान्तसम्ममा एभरेष्टको ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी … Continue reading लक्ष्मी बैंकसँग मर्ज हुन एभरेष्ट बैंकले राख्यो यस्तो शर्त