के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?

काठमाडौं । एभरेष्ट बैंकले एकाएक बिशेष साधारणसभा बोलाएपछि सेयर बजारमा अनेक खालको अड्कल आएको छ । बजारमा एभरेष्ट र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जान लागेको हल्ला ब्यापक छ । अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड छ । लक्ष्मी बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड छ । साधरणसभाको सूचनापछि पहिलो सेयर … Continue reading के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?