थपलिया बन्दुले सिभिल बैंकको ऋण नतिरेपछि सम्पत्ति लिलामी हुँदै

काठमाडौं । उद्योगी रोहिणी थपलिया सिभिल बैंकको कर्जा समयमै तिर्न असमर्थ भएका छन् । कर्जाको किस्ता नियमित बुझाउन नसकेपछि बैंकले ३५ दिन भित्रमा किस्ता चुक्ता गर्न अन्यथा सम्पत्ति लिलामी गरिदिने भन्दै सार्बजनिक सुचना प्रकाशित गरेको छ । बैंकले आइतवार ३५ दिने सुचना प्रकाशित गर्दै सो अवधि भित्रमा कर्जाको सावा ब्याज तथा किस्ता र अन्य शुल्क … Continue reading थपलिया बन्दुले सिभिल बैंकको ऋण नतिरेपछि सम्पत्ति लिलामी हुँदै