कुन बैंकका सीइओ कसको प्रोडक्ट ?

काठमाडौं । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को सान नै बेग्लै हुन्छ । कुनै पनि कम्पनीको सीइओ भनेको त्यो कम्पनीको कार्यकारी अधिकार भएको व्यक्ति हो । अर्बौंको कारोबार हुने र सयौं कर्मचारी हुने बैंकको सीइओको सान मात्रै हुँदैन, मासिक लाखौं तलब पनि हुन्छ । त्यसैले सीइओको जागिर चानचुन कुरा होइन । हाल नेपालमा २८ वटा … Continue reading कुन बैंकका सीइओ कसको प्रोडक्ट ?