लगानी सम्मेलन पछि…

सरकारी अपेक्षाभन्दा निकै बढी रकमको लगानी गर्ने स्वदेशी/बिदेशी इच्छासँगै लगानी सम्मेलन सकिएको छ । सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले १ खर्ब रुपैयाँको लगानी इच्छा आउने सुनाएका थिए । लगानी सम्मेलन सकिने दिन १३ खर्ब ६० अर्ब रुपैयाँ लगानीको चाहना ब्यक्त गरेको देखियो । यसले लगानीकर्ताको नेपालमा लगानी गर्न चाहन्छन् भन्ने … Continue reading लगानी सम्मेलन पछि…