सेयर किन्ने महिलालाई कर छुट दिऔं, बजारमा महिलाको स्वामित्व बढाऔं

मुलुकलाई ठूलो पुँजी चाहिएको छ । त्यसका लागि आन्तरिक र बाह्य स्रोतबाट पुँजी जुटाउन सकिन्छ । आन्तरिक स्रोत अन्तर्गत एउटा वित्तीय प्रणालीबाट भने अर्को पुँजी बजारबाट पुँजी जुटाउन सकिन्छ । अहिलेको अवस्थामा महिलालाई पुँजी बजारमा प्रवेश गराउनुपर्छ । पुँजी बजारमा जोखिम छ । बैंकमा जस्तो सुरक्षित तरिकाले निश्चित प्रतिशत आम्दानी हुने हुँदैन । त्यो गृहणीलाई … Continue reading सेयर किन्ने महिलालाई कर छुट दिऔं, बजारमा महिलाको स्वामित्व बढाऔं