अब सबै आइफोन सेटमा टेलिकमको फोरजी चल्ने

काठमाडौं । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने जानकारी दिएको

ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा

काठमाडौं । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो फिचर फोन उपलब्ध भएको जानकारी दिएको

नेपालीको लगानीमा सामाजिक संजाल बन्यो, रेस्पेक्ट एपमा व्यवसायीक प्लेटफर्म पनि उपलब्ध

काठमाडौं, २५ माघ । नेपाली युवाहरुको कम्पनी रेस्पेक्ट इंकले नयाँ सामाजिक संजाल एप बनाएको छ । कम्पनीले यहि अप्रिलमा यो एप सार्वजनिक गर्ने जानकारी दिएको छ । एन्ड्रोयड तथा आईओएस

प्रतिमहिना झण्डै १०० वटा साइबर अपराधको उजुरी

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या

टेलिकमको १३ औं वार्षिकोत्सव, एडिएसएल सेवा सस्तो बनाउने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर आजबाट प्रिपेड मोबाइलमा समेत फोर जी सेवा सुरु गरेको छ । करिब एक महिना अगाडी टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड

शनिबारदेखि टेलिकमको प्रिपेडमा पनि फोरजी सेवा, आईफोनमा भने मार्चपछि मात्रै

काठमाडौं । नेपाल टेलिकमले शुरु गरेको फोरजी एलटिई प्रविधि शनिबार (भोलि) देखि प्रिपेड मोबाइलमा पनि शुरु हुने भएको छ । कम्पनीले माघ २२ गते आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रिपेड प्रयोगकर्ताहरुका

किसानले मौसम सम्बन्धी सूचना मोबाइलबाट पाउने

पाल्पा । किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका छन् । कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले

‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस, फोरजी स्मार्टफोन लानुहोस्’ अफर

काठमाडौं । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एक्स्पोमा “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक

नयाँ मोबाइल ब्राण्ड ‘ओटो’ सार्वजनिक, ६ इन्च डिस्प्लेसहित अाेटाे मार्क बजारमा

काठमाडौं। नेपाली बजारमा नयाँ ब्राण्डकाे माेबाइल फाेन भित्रिएकाे छ । जयमाँ इन्टरकन्टिनेन्ट प्रालिले ‘ओटो’ नामको मोवाइल ब्राण्डकाे व्यवसायीक बिक्री बितरण सुरु गरेको हो । आज न्युरोडको ताम्राकार हाउसमा एक कार्यक्रमकाे

क्यान इन्फोटेक सम्पन्न, ३ लाख १० हजार ९८ जनाद्वारा अवलोकन

काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको क्यान आज सम्पन भएको हो