एआई सम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचना निर्माण

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र

व्याण्डविथ कटौतीले समस्यामा एनसेल, बक्यौता भुक्तानी नगरेसम्म टेलिकमलाई पनि असहज

काठमाडौं । व्याण्डविथ कटौतीले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई समस्या पर्न थालेको छ । त्यस्तै सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि बक्यौता भुक्तानी नगर्दा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण

आइएमई ग्रुपले किन्यो सस्तो डिल, अनलाइन सपिङमा आक्रामक विस्तारको रणनीति बनाउँदै

नेपालीले स्थापना गरेकाे प्रमुख इकमर्श प्लेटफर्म सस्तो डिल अनलाइन सपिङमा स्थापित हुँदै गर्दा तत्कालीन समस्या समाधान गर्न नसकेर बन्द हुन पुगेको थियो । अनलाइनको बजार बढिरहेको, सम्भावना देखिएको र तत्कालीन

टेलिकमको पीएसटीएन र एडीएसएल सेवालाई स्तरोन्‍नति गर्दै कपर नेटवर्क बन्द

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क

पहिलो राष्ट्रिय ई स्पोर्ट्समा अफिसियल डिभाइस पार्टनर बन्यो,’टेक्नो पोभा ६’

काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (इसान) ले आयोजना गर्ने प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका लागि ‘टेक्नो पोभा ६’ आधिकारिक उपकरण साझेदार (अफिसियल डिभाइस पार्टनर) बनेको छ । इसानले आगामी

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका सांसद बस्नेतले भने: २५ अर्ब घोटाला रोकियो

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको दाबी गरेका छन् । क्रबार प्रतिनिधि सभा

गुगलले अब नेवारी भाषा पनि अनुवाद गर्ने

काठमाडौं । नेपालका आदिवासी समुदायले बोल्ने र लेख्ने नेवारी भाषा (नेपाल भाषा) अब गुगलले अनुवाद गर्ने भएको छ । सर्च इन्जिन गुगलले अनुवाद गर्न १ सय १० वटा नयाँ भाषा

हालको नीतिले ३० खर्ब आईटी निर्यात त परै जाओस् भइरहेको उत्पादन पनि बन्द हुन्छ: रुद्रराज पाण्डे

नेपाल, जापान, युएइ अनि अमेरिकमा सूचना प्रविधि कम्पनीहरु सञ्चालन गर्ने रुद्रराज पाण्डे धादिङमा जन्मेका हुन् । ३० वर्षको उमेरमा अमेरिका गएपछि उतै बसेका पाण्डे आफूलाई पुँजीवादी भन्न रुचाउँछन् । डियरहोल्ड

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा प्रभावित

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको हो । सोमबार अपराह्न साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या देखिएको

साढे ३ अर्ब रुपैयाँ तिर्न इन्टरनेट कम्पनीहरु उल्टो बाटोमा

इन्टरनेट सेवाप्रदायकको कुल वार्षिक आम्दानी २६ अर्ब पुगिसकेको र एउटै सेवाप्रदायकले वार्षिक १५ अर्बभन्दा बढी आम्दानी गर्न थालिसक्दा पनि सरकारी रोयल्टी तिर्न भने अझै आनाकानी गरिरहेका छन् । तिर्नपर्ने रोयल्टीलाई