ललितपुर महानगरले दिने भयो ५ हजार बृद्ध भत्ता

ललितपुर । ललितपुर महानगरले बृद्धबृद्धालाई ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । महानगरले असार ३२ गते सार्वजनिक गर्ने तयारी गरेको बजेटमा ७७ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिकरुपमा एकमुष्ठ

प्रधानमन्त्री ओली भन्छन् : चारवर्षपछि नेपालको आफ्नै सेटलाइट हुन्छ, ऋण लिएर भएपनि रेल कुद्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवर्षपछि नेपालको आफ्नै सेटलाइट हुने दाबी गरेका छन् । नेपाल उद्योग परिसंघको १५ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चारवर्षमा नेपालको आफ्नै सेटलाइट

संसारभर नै शक्तिशाली नेताहरु भ्रष्टाचार मुद्दामा समातिए, नेपालमा के होला ? (तथ्यसहित)

मलेसियाका पूर्व प्रधानमन्त्री ७५ अर्ब बढीको भ्रष्टाचारको मुद्दामा पक्राउ दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कलाई भ्रष्टाचारको मुद्दामा जेल सजाय दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा पक्राउ ंबगलादेशमा १० वर्ष प्रधानमन्त्री भएकी

नरेन्द्र श्रेष्ठको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७५ घोषित

काठमाडौं । फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच

आमसञ्चार ऐनको मस्यौदाः सञ्चार संस्थाले आइपिओ पनि जारी गर्न पाउने

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसंचार ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संचार संस्थाले सर्वसाधारणलाई सेयर (आइपीओ) जारी गर्ने बाटो खुल्ला गर्न प्रस्ताव गरिएको छ । संचार संस्थालाई पनि

वन मन्त्रालयले यसरी रोक्छ रणनीतिक महत्वका विकास आयोजना

काठमाडौं । सरकारी निकायबीचकै समन्वय अभावमा कारण राष्ट्रिय रुपमा नै महत्वपूर्ण प्रभाव पार्ने परियोजनाहरु अलपत्र परेका छन् । सरकारले विगत लामो समयदेखि रणनीतिक महत्वका साथ अगाडि बढाउन खोजेका अधिकांश विकास

विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

काठमाडौं । विश्वकप शुरु हुनु भन्दा केही दिन अघिदेखि नेपालमा अर्जेन्टिनाको पक्षमा माहौल तात्यो । हरेक चोक, गल्ली, चियापसलदेखि भट्टी पसलसम्म अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीको जादूको चर्चा चल्यो । मेस्सीको

एक महिनामै दाल, चामल र चिउरामा प्रतिकेजी १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएसँगै महंगी बढेको छ । सरकारले बजेट मार्फत कर बढाएकोले महंगी बढेको तर्क ब्यवसायीको छ भने महंगीकै कारण सर्बसाधारणको दैनिक जीबनयापन कष्टपूर्ण

शेयर बजार घट्दै, स्वीस बैंकमा पैसा लुकाउने नेपाली बढ्दै

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बुधवार केही बढे पनि बजारले एक वर्षदेखि बियरिस ट्रेण्ड देखिएको छ । कुनैबेला दैनिक २ अर्ब रुपैयाँसम्म कारोबार हुने सेयर बजारमा

ट्याक्सीले ठग्यो ? यो नम्बरमा फोन गर्नुस्, काठमाडौंका ७ हजार ट्याक्सी कारबाहीमा

काठमाडौं । बैशाख १ गतेदेखि असार १८ गतेसम्म काठमाण्डौ उपत्यकामा ६ हजार ८ सय ७१ ट्याक्सी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका डीएसपी सुरेन्द्र मैनालीका अनुसार उपत्यका भर २ सय