पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको

प्रधानन्यायधीशमा दिपकराज जोशीको नाम दुईतिहाईबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा प्रस्तावित कामु प्रधानन्यायधीश दिपकराज जोशीको नाम दुईतिहाईले अस्विकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम दुईतिहाई मतले अस्विकृत गर्ने निर्णय गरेको हो ।

त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहा उद्घाटन गरे । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत

भारतदेखि पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइन ओछ्याउने काम रोकियो

वीरगञ्ज । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच !

पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको

काठमाडौंको धुलो सफा गर्न चीनले काठमाडौं महानगरलाई दियो दुईवटा बुमर

काठमाडौं । वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक

अमेरिका जाँदै वा आफन्त पठाउँदै हुनुहुन्छ ? त्यसोभए यी तथ्य पनि जानीराख्नुस्

१. गएको वर्ष नेपाली बीमा दलालको विषय अमेरिकामा रहेका नेपाली समुदायमा चर्चामा रह्यो । २० वर्षपछि शुन्य हुने व्यवहोराको बीमा पोलिसीलाई बोस्टनमा रहेका नेपाली बीमा दलालले दोब्बर हुने भनेर बेचिदिए,

सुधिर बस्नेतले कोहिनुरको हाउजिङ लिनेलाई कागज बुझाउन माग गरे

काठमाडौं । सुधिर बस्नेतले कोहिनुरको हाउजिङ लिनेलाई कागज बुझाउन माग गरेका छन् । भेगाससिटी अपार्टमेन्टको विगतको अधुरो काम हाल सुचारु गरिएको भन्दै बस्नेतले सूचना जारी गरेका हुन् । उनले बिगतमा

दीपकराज जोशीको भाग्यको फैसला हुँदै, कस्तो आउला निर्णय

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधी दीपकराज जोशीको भाग्यको फैसला आज हुने भएको छ । संसदीय सुनुवाई समितिले केही दिन पहिले सुनुवाई गरेको भएपनि अन्तिम निर्णय दिएको छैन

आज बाघ दिवस, कसरी जोगाउने चुनौती बढ्दै

काठमाडौं । अज बाघ दिवस । बाघको बासस्थानको रुपमा रहेको झाडी मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय