मोदीको जहाज ल्याण्ड गराउदा तीनवटा जहाज आकाशमा होल्ड

काठमाडौं । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जहाज अवतरण गराउदा तीनवटा जहाज आकाशमा होल्ड भएका छन् । नेपाली

२० वर्षपछि एशियाडमा नेपालले जित्यो रजत पदक

काठमाडौं । एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८ औं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा

प्रचण्ड भन्छन्ः कर्मचारीतन्त्रको सेटिङ तोड्नुपर्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई सम्बोधन

उपत्यकाका सडकमा आज बिजोर, भोलि जोर र पर्सी बिजोर नम्बरका गाडी चल्न पाउने

काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सम्मेलनका लागि आज काठमाडौं बिजोर नम्बरका गाडीमात्र चलेका छन् । ट्राफिक व्यवस्थापन सहज गराउन आजदेखि पर्सीसम्म उपत्यकामा जोर

स्थानीय तहले नबुझी लागू गरेको कर सच्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले भने, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक

३ दिन उपत्यकामा जोर तथा बिजोर प्रणाली लागू, १३ र १५ गते बिजोर तथा १४ गते जोर नम्बरका गाडीमात्र चलाउन पाइने

काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ ।

खुलामञ्चको बसपार्क चार दिन बन्द, मर्मत कार्य गरिने

काठमाडौँ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षातको पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका

इलामको अदुवा निकासीमा झापाले कर लगाएपछि…

भद्रपुर । इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका

भरतपुरबासीले अबदेखि व्यक्तिगत कर तिर्नु नपर्ने, रेणु दाहालको नीतिः कमाइ अनुसारको कर

काठमाडौं । देशव्यापी रुपमा स्थानीय तहले नागरिकलाई कर लगाएर हैरान बनाएको भन्दै चर्को आलोचना भइरहेको बेला भरतपुर महानगरमा भने व्यवहारिक र वस्तुनिष्ठ आधारमा मात्रै कर लगाइएको महानगरले दाबी गरेको छ

बिदा नदिएपछि मन्त्रीले लगाइदिए राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा ताला

जनकपुर । प्रदेश सरकारले दिएको बिदा नदिएपछि २ नम्बर प्रदेशका मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका छन् । जनैपूर्णिमाको दिन २ नम्बर तथा ७ प्रदेशले बिदा दिएका