संविधान दिवसलाई कर्मकाण्डी होइन महोत्सव बनाउन प्रम ओलीको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलार्इ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

१२ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ९ बजेबाट सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा

यती एअरको विमान दुर्घटना, यात्रु सकुशल

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यती एअरको विमान दुर्घटनामा परेको छ । नेपालगगन्जबाट आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। विमान सवार यात्रु सुरक्षित छन।

जलश्रोत मन्त्रालयको हटलाइनमा यस्ता गुनासा आउँछन्

काठमाडौं । जलश्रोत, उर्जा तथा सिचाई मन्त्रालयले जनताका गुनासा सिधै सुन्नका लागि हटलाइन सेवा शुरु मन्त्रालयमा गुनासो आउने क्रम बढेर गएको छ । उर्जामन्त्री वर्षमान पुनसँग सिदै आफ्नो गुनासो राख्नका

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओली र मोदीले गरे धर्मशाला उद्घाटन

काठमाण्डौ । पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशालाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएको बेला मोदी र

यी कुरा छन् बिम्स्टेक सम्मेलनले जारी गरेको १८ बुँदे काठमाडौँ घोषणापत्रमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको

थाइल्याण्डबाट १७ करोडका स्वास्थ्य उपकरण आउने, बिम्स्टेक सम्मेलनमा अरु के के भयो ?

काठमाडौँ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु

वरिष्ठ कलाकार तथा यायक हरिप्रसाद रिमालको निधन

काठमाडौँ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका

१८ बुँदे घोषणा पत्र पारिदै गर्दै सकियो बिम्स्टेक सम्मेलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् । बिम्स्टेकको