संसदमा प्रधानमन्त्री ओलीको संबोधन–नेपालको क्षेत्रीय कुटनीतिमा प्रभावकारिता बढ्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकअर्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताएका छन् । प्रधानमन्त्री

तराई-मधेशको आर्थिक तथा सामाजिक विकासमा सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

राजविराज । अर्थमन्त्री डा युवराज खतिवडाले तराई-मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन

प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति देउवा भन्छन्– सफल भो बिम्स्टेक

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ

कर्मचारी सरुवाले मन्त्रालय नै थिच्यो, विभाग र कार्यालहरुमा पनि काम सुस्त

काठमाडौं । अहिले सरकारका कुनै पनि विभाग वा कार्यालयबाट हुने गतिविधि कम छन् । सरकारी कार्यालयहरु आफै प्रभावकारी रुपमा काम गर्न सकिरहेका छैनन् । यस्तो हुनुको कारण कार्यरत कर्मचारीको सरुवा

मन्त्री पोखरेल भन्छन्– यसैवर्षदेखि ५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा

काठमाडौँ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको

३ नम्बर प्रदेशको मन्त्री परिषद् बैठकले गर्यो यस्ता निर्णय

हेटौंडा । मुख्यमन्त्रीको कार्यालय हेटौंडामा ३ नम्बर प्रदेशको मन्त्रीपरिषदको बैठक आज बिहान बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । बैठकले प्रदेश

५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा । नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन

बैंकबाट झिकेको २ लाख २३ हजार लुटियो

बुटवल । बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् । बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न