बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका

अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस, वित्त आयोगमा निर्णय भएन

। संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरेको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्को बुधबार बिहान बसेको बैठकले पूर्वसचिव समेत रहेका घिमिरेलाई

मकवानपुरका सीडीओ मार्फत प्रधानमन्त्रीलाई पत्रकारले बुझाए ज्ञापन पत्र

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको कानून परिमार्जन गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

दुई किलो सुन र १२ लाख नगदसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम

मुख्यमन्त्री पौडेल भन्छन्- भौतिक विकाससँगै जनताको विकास हुनुपर्छ

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको शिक्षा, स्वास्थ्य, खाने, लाउने र बस्ने व्यवस्था पहिलो प्राथामिकता भएको बताएका छन् । मानव सेवा आश्रमद्वारा हेटौंडामा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रममा

मासिक २० लाखको जागिर खाइदिएका प्रधानमन्त्रीले सोमलालको पदकपनि खोसे

काठमाडौं । २०७४ सालको गणतन्त्र दिवसमा सरकारले मान पदवी पाउनेको नाम सार्वजनिक गर्यो । जसमा तत्कालिन मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रसिद्ध प्रवल जनसेवा श्री पदक पाएका थिए । त्यो बेला

काठमाडौँ उपत्यकाको जनसङ्ख्या बहन गर्ने क्षमता कति ? विवरण पेश गर्न मन्त्रालयलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले भने–बिम्स्टेक क्षेत्रीय संगठन जोड्ने पुल हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताएका छन् । राष्ट्रियसभाको आजको

करलाई जनताको सेवासँग जोड्न प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीको आग्रह

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा

नेकपा संसदीय दलमा छलफल- संघीय र प्रदेश सरकारबीचको सम्बन्ध कसरी मजबुत बनाउने ?

हेटौंडा । नेपाल कम्युनिट पार्टी(नेकपा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार हेटौंडामा बसेको छ । बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार