रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन सभामुख महरा

काठमाडौँ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी

प्रचण्ड भारतमा भेटघाटमा व्यस्त, प्रचण्डले को सँग के भने ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली

कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन-दोब्बर काम गर्नोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा

७० करोडको सम्पत्ति ठगी गर्ने गिरोह पक्राउ, कम्पनी रजिष्टार कार्यालयका कर्मचारीको पनि मिलेमतो 

काठमाण्डौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागजात खडा गरी ७० करोडको सम्पत्ति ठगी गरेको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । २ जना भने अझै फरार रहेका छन्

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन कर्मचारीलाई प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् ।

अध्यक्ष प्रचण्ड भारत प्रस्थान-विकासका एजेण्डामा छलफल गर्ने भनाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले

साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल विजयी

काठमाडौँ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित

प्रतिनिधि सभाको विशेष समयमा के भने सांसदले ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गरेका छन् । उनले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका

बैंकले लिलाम गरिसकेको सुधीर बस्नेतको सम्पत्ति फिर्ता गर्ने तयारी, अर्थमन्त्री र गभर्नरलाई पत्र

काठमाडौं । वि.सं २०६९ असोजदेखि बैंकहरुले घरजग्गा व्यवसायी सुधीर बस्नेत र उनको समूहलाई ऋण दिन बन्द गरे । त्यसअघि बैंकहरुले बस्नेतलाई १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ऋण दिएका थिए

शून्य समयमा सांसदको संबोधन–स्वतन्त्र पत्रकारितालाई अङ्कुश नलगाइयोस्

काठमाडौँ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा