मुख्यमन्त्री पौडेलले भने– कारागारमा चाहिने सामान सोझै खरिद

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गरेका छन् । कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अवस्थाका बारेमापनि जानकारी लिएका थिए । सो अवसरमा

हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र मुख्यमन्त्रीले गरे वृक्षारोपण

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आज वृक्षरोपण गरिएको छ । ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमािण पौडेको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । नेपाल सरकारको एक कर्मचारी एक फलफूलको

प्रधानन्यायाधीश हुन नपाएका जोशी सर्वोच्च फर्किए

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्नुभएका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन् । जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते

प्राडो चढेर अटो मेला पुगेका अर्थमन्त्रीले भने- पैसा हुनेले गाडी चढ्ने हो, ऋण लिएर नचढ्नुहोस्

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नाडा अटो शो–२०१८ को उद्घाटन गरेका छन् । करोडको प्राडो चढेर अटो शोको उदघाटन गर्न भृकुटीमण्डप पुगेका अर्थमन्त्री खतिवडाले पैसा हुनेहरुले गाडी चढ्ने बताए ।

तपाईंको आफन्त चढेको हवाइजहाज कहाँ आइपुग्यो ? यसरी हेर्नुहोस् लाइभ भिडियो

काठमाडौ । हवाइजहाज चढ्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ । विदेश आउन जान त हवाइजहाज नचढी सुखै छैन । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान पनि जहाज चढ्नेहरु थपिएका थपियै

उपभोक्ता संरक्षण कानूनको बजार अनुगमन व्यवस्थामा उद्योग वाणिज्य महासंघको असहमति

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले उपभोक्ता संरक्षण विधेयकमा राखिएको बजार अनुगमन लगायतका व्यवस्थामा असहमति व्यक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले

निर्मला हत्याको अनुशन्धानको लागि गठित छानबिन समितिका सदस्य केसीले राजिनामा दिँदै भने- मेरो जिबन रक्षा गरिदिनोस्

काठमाडौं । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले

बाँदर आतङ्क रोक्न सरकारसँग माग

काठमाडौं । अष्ट ज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण

प्रधानन्यायधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायधीशमा चयन गर्दै संसदीय सुनुवाई समितिमा अनुमोदनका लागि पठाउने निर्णय गरेको

२२ सय ६५ प्रहरी कारवाहीमा !

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने २ हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने