३४ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि

चीन भ्रमणपछि सभामुख महराले भने–व्यापार र लगानीबारे छलफल भो

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्किनुभएपछि उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र

मध्यान्हसम्म तीन लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन(फोटो फिचर)

काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका ९तीज० पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका

यस्तो नगरपालिका, जसले पाइलट पढ्ने विद्यार्थीलाई ५०/५० लाख रुपैयाँ दियो

काठमाडौं । यतिबेला स्थानीय तहले अनावश्यकरुपमा कर लगाएकोमा देशब्यापी विरोध छ । तर, केही स्थानीय तह यस्ता छन्, जसले उदाहरणीय काम गरेर जनताको मन जितेका छन् । रुकुमको आठबिसकोट नगरपालिकाले

तीज पर्व मनाइदै, शिव मन्दिरहरुमा भक्तजनको भीड

काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा

कीर्ते गर्ने अधिकृतसहित नौ पक्राउ, सङ्गठित अपराध मुद्दा चलाइने

काठमाण्डौ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालयल चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत

नेकपाको सचिवालय बैठक बुधबार, यी विषयमा हुँदैछ छलफल

काठमाडौँ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान

यस्तो छ नाडा अटो शोमा भेटिएको ४५ लाख रुपैयाँ पर्ने बाइक (भिडियोसहित)

काठमाडौं । राजधानीमा आजदेखि शुरु भएको नाटा अटो शो–२०१८ का आकर्षणहरुमध्ये एक हो– ४५ लाख रुपैयाँ पर्ने बाइक । अटो शो अवलोकन गर्न जाने अवलोकनकर्ताहरुलाई यसको मूल्यले अचम्मित बनाएको छ ।

अपहरणको भोलिपल्ट व्यापारी पौडेलको शव फेला

दमक । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान

सवारी दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी, मोरङ । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को