२७ गतेदेखि आउने रिभर फल्स पावर कम्पनीको आइपीओमा

काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २७ देखि आयोजना प्रभावित स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गर्न

प्रि-ओपनिङमा ३ लाखको पनि भएन कारोबार

काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ०.७० अंकले घटेर परिसूचक २४२७.९६ बिन्दुमा रोकिएको छ । ८ कम्पनीको ३७३ कित्ता सेयर २ लाख

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९९

नयाँ वर्षसँगै सीवाईसी नेपाल लघुवित्तले आइपीओ ल्याउने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष लगत्तै साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काश गर्न लागेको हो ।

पुँजी बढाउन बीमा संस्थानले आइपीओलाई प्राथमकिता दिने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई बीमा कम्पनीहरू पुँजी वृद्धि योजनाको आन्तरिक तयारीमा जुटेका छन् ।  बीमा समितिको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन

विदेशबाट पैसा पठाउनेलाई आईपीओमा आरक्षण, मापदण्ड बनाइँदै

काठमाडौं । विदेशबाट वैधानिक रुपमा पैसा पठाउने नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आइपीओ) मा आरक्षण दिने भएको छ ।  रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा पैसा पठाउने  नेपाली

महालक्ष्मी विकास बैंकले नेपाल बाल संगठनलाई दियो फिजियोथेरापी मेसिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले काठमाडौं नक्सालमा रहेको नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट दिनको लागि यस्तो सम्झौता गरेको जनाएको छ

बीमा कम्पनीको ४८ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा

काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिको फागुन महिनाको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४८.६७ प्रतिशत हिस्सा बाग्मती

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई गभर्नरका १५ बुँदे सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थतन्त्र जोगाउन १५ बुँदे सुझाव दिएका छन् । सुझावमा जोरविजोर प्रणालीबाट गाडी चलाउनेदेखि लिएर भन्सार बढाउनेसम्मका सुझाव छन् ।