गभर्नर अधिकारीले भने- निलम्बनको हल्ला सुनेको हो, पत्र

काठमाडों । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयबारे कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् । बिहीबारको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको

निलम्बन गरेको भोलिपल्ट अर्थमन्त्रीले गभर्नरसँग पब्लिक प्रोग्राममै जुहारी खेले

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्त तथा आर्थिक सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि थिए अर्थमन्त्री जनार्दन शर्मा । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्मालाई प्रमुख अतिथिको रुपमा

गभर्नर अधिकारी निलम्बन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । बिहीबार

३ बैंक सीइओको खोजीमा, ५ बैंकले दिए नयाँ सीइओलाई जिम्मेवारी

काठमाडौं । मेगा बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि अनुपमा खुन्जेली बिदामा बसिन् । नियम अनुसार बैशाख २ देखि खुन्जेलीको कार्यकाल सकिन्छ । त्यसपछि बैंकले अर्को व्यवस्था नहुँदासम्मको लागि डेपुटी

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका-५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व

सिटिजन्स बैंकका ग्राहकलाई पार्क सफारी रिसोर्टमा १०% छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवन जिल्लाको सौराहा स्थित पार्क सफारी रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका कार्डबाहक ग्राहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिहशत

एनसीसी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५% छुट पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइन सपिङ बिच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा १५ प्रतिशतसम्म छुट पाउन सकिने सम्झौता भएको

गण्डकी प्रदेशका सहिद तथा बेपत्ता परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौं । गण्डकी प्रदेशका शहिद तथा बेपत्ता भएका परिवारले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् ।जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको

५ वर्षमा सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य ७ वर्षमा पनि भएन पूरा

काठमाडौं । ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्दै सरकारले २०७२ चैत, २५ मा स्वास्थ्य बीमा कार्यक्रम ल्यायो । स्वास्थ्य बीमामार्फत् आफ्ना नागरिकहरुको स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्ने सरकारको लक्ष्य थियो ।