महिला उद्यमी, साना किसानमा उद्यमशीलता विकास गर्न नबिल
काठमाडौं । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरता र वित्तीय पहुच पुर्याउने उद्देश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकको तर्फबाट