९ जीवन बीमा कम्पनीले दिए लाभांश, कसको कति
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश दिएका छन् । जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन(एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको