बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख जारी, अन्य प्रदेशमा के
काठमाडौं । बागमती प्रदेशमा जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएका छन् । बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनमसान्तसम्मको तथ्यांकले बागमती प्रदेशमा जनसंख्याभन्दा बढी बीमालेख जारी भएको देखिएको हो