खर्च बढ्दा कुमारी बैंकको नाफा बढेन, ९ महिनाको

काठमाडौं । सञ्चालन खर्च बढेको हुँदा कुमारी बैंकको नाफा अघिल्लो वर्षको जस्तो देखिएको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ८० करोड २७ लाख नाफा

संविधान विपरीत सरकारले छानबिन समिति बनाउँदा गभर्नरलाई राहत

काठमाडौं । सरकारले संविधान विपरीत छानबिन समिति गठन गर्दा गभर्नर महाप्रसाद अधिकारीले राहत भएको छ । नेपालको संविधानमा सर्बोच्च अदालतका पूर्वन्यायाधीशले मानव अधिकार बाहेक अन्यत्र काम गर्न नपाउने व्यवस्था छ

सर्बोच्च अदालतले भन्यो: गभर्नर अधिकारीलाई काम गर्न दिनु

काठमाडौं । सर्बोच्च अदातलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदिय जिम्मेवारी पुरा गर्न दिन सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्च अदालतले बैशाख १३ गते सम्म

अदालतको आदेशले न्यायको अनुभूति भयो, अब राष्ट्र बैंक जान्छुः गभर्नर

काठमाडौं । सरकारको निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पाएसँगै काममा फर्किने भएका छन् । सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइयालको एकल इजालशले मंगलबार सरकारका

गभर्नर अधिकारीलाई नहटाउन भन्दै सर्बोच्चले दिएको अल्पकालिन आदेश यस्तो छ

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई नहटाउन भन्दै सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । आदेश अनुसार गभर्नर अधिकारी बुधबारदेखि सर्बोच्च अदालतमा फर्कन पाउने छन् । सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद

गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न सर्बोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा अल्पकालीन

सानिमा बैंकको डबल धमाका मुद्दती खाता, साढे ६ वर्षमा पैसा डबल

काठमाडौं । सानिमा बैंकले नयाँवर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त

सम्हालियो सेयर बजार, लगानीकर्तामा बढ्यो आशा

काठमाडौं । नयाँ वर्ष सुरु भएपछिको तेस्रो कारोबारमा बजार फर्किएको छ । मंगलबार कारोबारको सुरुमा केही गिरावट देखिएपनि करिब १ घन्टापछि बजारमा सुधार देखिएको थियो । इन्ट्रा डे कारोबारमा बजारमा

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियानबीच सम्झौता

काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सहकार्य गर्ने भएको छ । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी

राष्ट्र बैंकको नीतिले मंसिरबाट आयात कर्जा निरन्तर घट्दो, फागुनमा २२% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको शुरुदेखि नै उच्च रुपमा आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी मुद्रा सञ्चिति