थामिएन लगानीकर्ताको खुसी, बजारमा गयाे पहिरो

काठमाडौं । सेयर लगानीकर्ताको खुसी २४ घन्टा पनि टिक्न सकेन । मंगलबार बजारमा दोहोरो अंकको सुधार आएर खुसी बनेका लगानीकर्ता बुधबार भने बजारमा गिरावट आउँदा लगानीकर्ता दुःखी बनेका छन् ।

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८%ले बढ्यो, ६ वटाले नाफा बढाउँदा २ वटाको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बावजुद पनि विकास बैंकको

सांग्रिला विकास बैंकको नाफा १३.९३ प्रतिशतले बढ्यो

बैंकले चैत मसान्तसम्ममा ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकल ३५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरणअनुसार बैंकले चैत

गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढ्यो

काठमाडौं । गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा

साइन रेसुङ्गा बैंकको नाफा ४८ करोड ४७ लाख

काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले चैत मसान्तसम्ममा ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो

खर्च बढ्दा वाणिज्य बैंकको नाफा बढेन, ९ महिनामा ५१ अर्ब नाफा 

काठमाडौं । खर्च बढ्दा वाणिज्य बैंकहरुको नाफा स्थिर देखिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ५० अर्ब ८९ करोड नाफा रहेको

तरलता अभावले निर्यात कर्जा प्रवाहमा सबैभन्दा बढी असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण बजारमा तरलता अभाव हुँदा सबैभन्दा बढी निर्यात क्षेत्रलाई असर पुगेको छ । बजारमा तरलता अभाव हुँदा निर्यात कर्जा प्रवाह मंसिरबाट लगातार घटेको

कामना विकास बैंकका नाफा १३.९२ प्रतिशतले घट्यो

काठमाडौं । कामना विकास बैंकको नाफा १३.९२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५० करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा

निफ्राको नाफा १७.८६ प्रतिशतले बढ्यो, पुँजी कोष अनुपात घट्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १७.८६ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको

ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घट्यो

काठमाडौं । ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा