माघमा रसुवागढीको १ अर्ब ६४ करोड बढीको आईपीओ

काठमाडौँ । साञ्जेन जलविद्युत् आयोजनाले सञ्चयकर्तालाई साधारण सेयर जारी गर्ने घोषणा गरेको एक साता पनि नबित्दै चिलिमे जलविद्युत् कम्पनीको अर्को सहायक कम्पनी रसुवागढी जलविद्युत् आयोजनाले पनि सोही प्रकृतिको सेयर जारी

आरविवि मर्चेन्ट बैंकिङको नयाँ सिइओमा डा.रमेशकुमार भण्डारी

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङले प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिवर्तन गरेको छ । कम्पनीले चार बर्षका लागि

११ अंकले घट्यो नेप्से, ५१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०१ अंकले घटेको छ । नेप्से ०.७२ प्रतिशतले घट्दा १५०९ .१४ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज १

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद पुस १६ गतेबाट

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई वितरण गर्नलागेको १ः०.३० अनुपात बराबरको हकप्रद सेयर अगामी पुस १६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै शो

बजार खुलेको केही मिनेटमा अडानी ग्रुपको सम्पत्ति ५ हजार करोडले बढ्यो

काडमाडौं । सेयर बजारमा राजनीतिक प्रभाब कत्ति हुन्छ भन्ने कुरालाई भारतको गुजरातमा हिजो भएको बिधानसभा निर्वाचन पछि आज खुलेको बजारले प्रस्ट देखाएको छ । निर्वाचनको एग्जिट पोलमा बीजेपीले बहुमत आउने

साञ्जेन जलविद्युतमा लगानीको अवसर, ८७ लाख ६० हजार कित्ता सेयर आउँदै

काठमाडौँ । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो । चिलिमे जलविद्युत्

स्टकको आगलागीको मूल्यांकन गर्न छानबिन समिति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य

लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न भएको १७ औं साधारणसभाले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । राष्ट्र

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि औपचारिक कारोबार थाल्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु

साग्रिलाले पुस १७ देखि ८० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले पुस १७ देखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद