सामुदायिक लघुवित्तको साधरण सेयर माघ ९ गतेबाट, यस्तो

काठमाडौं । काभ्रेको सँगामा प्रधान-कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) माघ ९ गतेबाट सर्बसाधारणमा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले ३ लाख कित्ता सेयर सर्बसाधारणमा बिक्री

डलर अर्बपति चौधरीको कम्पनीदेखि पुस्तक प्रकाशकसम्म भए पब्लिक कम्पनी

काठमाडौं । सरकारले कम्पनी ऐनमा संसोधन गरी प्राइभेट कम्पनीलाई पब्लिकमा जानो बाटो सहज बनाएसँगै ३ दर्जनभन्दा बढी कम्पनी पब्लिकमा परिणत भएका छन् । गत आर्थिक बर्षदेखि चालु आर्थिक बर्षको अबधिमा

‘सिद्धार्थ म्युचल फण्डले १ लाख ४७ हजार कित्ता सेयर बिक्री गर्दै, आबेदन आजैबाट दिन सकिने

काठमाडौं । ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले बिभिन्न २४ वटा कम्पनीको आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । सिद्धार्थ म्युचलफण्ड अन्र्तगतको ‘सिद्धार्थ लगानी वृद्धि योजना १’

श्री इन्भेष्टमेन्टको सेयर बिक्री माघ १५ गतेबाट

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद सेयर बिक्री माघ १५ गतेबाट हुने भएको छ । फाइनान्सले १०ः८.३ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले पुस २९

नक्कली सेयर कारोबार गर्नेलाई मुद्दा तथा सेयर ब्रोकरलाई आर्थिक जरिवाना

काठमाडौं । धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने गोविन्द घिमिरे विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । बोर्डले फागुन २३ मा घिमिरे विरुद्ध मुद्दा दायर गरेको हो ।

१२ अंकले बढ्यो नेप्से, ५० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १२.२७ अंकले बढेको छ । मंगलबार नेप्से १४५६.०७ विन्दुमा अडेको छ । नेप्सेका अनुसार आज १ सय ५८ कम्पनीका ९ लाख १५ हजार

सरकारी र निजीकरण गरिएका उद्योगनै नेप्सेको सम्पर्कमा छैनन्, के लगानीकर्ता डुबेकै हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका,

सरकारी कोषका ४ खर्ब बढी रकम पुँजीबजार मार्फत परिचालन गरिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा

१२ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १२ अंकले बढेको छ । सोमबार नेप्से १४४३.८० विन्दुमा अडेको छ । नेप्सेका अनुसार आज १ सय ५७ कम्पनीका ८ लाख ५५ हजार

३६ करोडको कारोबार हुँदा, ८ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ७.९७ अंकले बढेको छ । आइतबार नेप्से १४३१.८० विन्दुमा अडेको छ । नेप्सेका अनुसार आज १ सय ५७ कम्पनीका ७ लाख ५१ कित्ता