सेबोनबाट आईक्यान र महासंघलाई हटाइनेः भित्री कारोबार गर्नेलाई

काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा धितोपत्र बोर्डमा अध्यक्ष कार्यकारी निर्देशक

सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारमा अन्तिम १० बजारमा निकै उतार चढाब भयो । अन्तिम १० मिनेटमा बजार २८.३१ अंकले घट्यो । आइतबार बजार समग्रमा ३४.४७ अंकले

सेयर बजारमा ४ मिनेट २७ सेकेन्डमै १ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा अत्यधिक मात्रामा कारोबार हुने क्रमले निरन्तरता पाएको छ । साताको पहिलो दिन बजार खुलेको ५ मिनेटभन्दा कम अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो

भाटभटेनीका मीनबहादुर गुरुङले किने सेयर ब्रोकर

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संस्थापक तथा सञ्चालक मिनबहादुर गुरुङले लगानी विविधीकरण गर्ने क्रममा सेयर ब्रोकर कम्पनीमा लगानी गरेका छन् । पछिल्ला वर्षहरुमा गुरुङले भाटभटेनीको रिटेल ब्यापारलाई विविधिकरण गर्दै सेवा ब्यवसायलगायत

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौमा ब्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६ प्रतिशत

प्रिमियम मूल्यमा सेयर निष्कासन गरेका कम्पनीको वित्तीय अवस्था कमजोर, सेयर मूल्य भने उच्च

काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्दा ४ वटा सिमेन्ट कम्पनीको चर्चा निकै रहेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले नै

सेयर बजारमा ऐतिहासिक रेकर्डः करिब ३० अर्बको कारोबार, बजार तीन वर्षपछि ३ हजार बिन्दुमा

काठमाडौं । सेयर बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै ऐतिहासिक कारोबार हो ।

सेयर र पब्लिक कम्पनी: यसरी अन्त्य भयो पब्लिक कम्पनीको विकास र औद्योगिकीकरणको सपना

काठमाडौं । नेपालीहरुले मिलेर लडाईं लड्न जाने, तर मिलेर कम्पनी चलाएर खान चाँही सकेनन् । २०१३ सालतिर योजना आयोगले पहिलो पञ्चवर्षीय योजना आउनु अघि गरेको एक अध्ययनमा पनि यो कुरा

चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो ।

कालिन्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढेको छ । अघिल्लो