बिज्ञ भन्छन्ः सजिलो छैन संघीय नेपालका लागि शहरी

काठमाडौं । संघीय नेपालका लागि शहरी विकासको योजना चुनौतीपूर्ण भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल इन्ष्टिच्यु फर अर्बान एण्ड रिजनल स्टडिज्ले आयोजना गरेको कार्याक्रमा सरोकारवालाहरुले

छोड्नुस् निजी सिमेन्टको मूल्यको कुरा, सरकारीले नै बढाए बोरामा डेढ सय

काठमाडौं । पछिल्ला दिनमा ब्यवसायीले सिमेन्टको मूल्य अत्याधिक बढाएको आरोप लागिरहेको बेलामा सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी मूल्य बढाएको तथ्य फेला परेको छ । निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्य प्रतिबोरा

दैनिक २०० जनाले मात्रै लाईसेन्स आबेदन दिन पाउने, यसरी भर्नुस् अनलाईन फारम

काठमाडौं । सवारी चालक अनुमतिपत्रको लागि अनलाईन मार्फत दैनिक २ सयले मात्रै फर्म भर्न सक्ने भएका छन् । सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै अनिवार्य रुपमा अनलाइनबाटै आवेदन

‘सिद्धार्थ म्युचल फण्डले १ लाख ४७ हजार कित्ता सेयर बिक्री गर्दै, आबेदन आजैबाट दिन सकिने

काठमाडौं । ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले बिभिन्न २४ वटा कम्पनीको आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । सिद्धार्थ म्युचलफण्ड अन्र्तगतको ‘सिद्धार्थ लगानी वृद्धि योजना १’

डण्डीको मूल्य अझै बढाउने ब्यवसायीको तयारी, लागत नै बढेको दाबी

काठमाडौं । निर्माण सामाग्री छड तथा डण्डीको मूल्य अझै बढ्ने ब्यवसायीले बताएका छन् । आफूहरुको लागत नै बढी भएका कारण अहिले बढाएको मूल्यले नभ्याउने भन्दै उनीहरुले अझै मूल्य बढाउने बताएका

नक्कली सेयर कारोबार गर्नेलाई मुद्दा तथा सेयर ब्रोकरलाई आर्थिक जरिवाना

काठमाडौं । धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने गोविन्द घिमिरे विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । बोर्डले फागुन २३ मा घिमिरे विरुद्ध मुद्दा दायर गरेको हो ।

आगलागी र बाढी पीडितले २ प्रतिशत ब्याजमा २५ लाखसम्म सहुलियत ऋण पाउने

काठमाडौं । भोजपूर र तेह्रथुप जिल्लाका आगलागी पीडित र सप्तरीका बाढी पीडितले क्षतिग्रस्त आफ्नो घर बनाउन र ब्यवसाय पुनः संचालन गर्न सहुलियत ब्याजदरको ऋण पाउने भएका छन् । नेपाल राष्ट्र

भबन भट्टको कम्पनीले किन घटाउन चाहन्छ तामाकोशी तेस्रोको क्षमता

काठमाडौं । गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनी टिबिआई होल्डीङले तामाकोशी तेस्रो जलबिद्युत् आयोजनाको क्षमता घटाउन विद्युत् विकास विभागमा आबेदन दिएको खुलासा भएको छ । प्रारम्भिक अध्यनमा शो

सरकारी कोषका ४ खर्ब बढी रकम पुँजीबजार मार्फत परिचालन गरिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा

किन रोकियो ७५० मेगावाटको पश्चिम सेती ? यस्तो छ कारण

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ । उक्त कार्ययोजना तयार पारेर