निर्माण हुन्छन् जहाज उड्दैनन्, यसैवर्ष थपिदैं ७ विमानस्थल

काठमाडौं । देशभर रहेका ५० विमानस्थल मध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । तर नागरिक उड्डयन प्राधिकरण भने यसै आर्थिक वर्षमा थप ७ वटा आन्तरिक विमानस्थल निर्माणकार्य तिव्रता दिइरहेको

२ लाख ५० हजार नेपाली जसले ट्रायल पास गरे लाइसेन्स पाएनन्

काठमाडौं । सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छ्रैनन् । लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको

पेट्रोल र डिजेलकाे मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज रातीदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको हो।

परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस

काठमाडौं । परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस गरिएको छ । रानीपोखरी पुनःनिर्माणका लागि आवश्यक अध्ययन गर्नका लागि पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वतमा गठित ११ सदस्यीय कार्यदलले पराम्परागत

त्रिशुलीदेखि बुटवल पावरसम्ममा लगानी गर्दै चिनियाँ कम्पनी, जनतामा छैन विस्वास

काठमाडौं । नेपालको सिमेन्ट तथा पूर्वाधारको क्षेत्रमा एक पछि अर्को गर्दै लगानी बढाउँदै लगेको चिनियाँ व्यापारिक समूहले माथिल्लो त्रिशुली जलबिद्युत आयोजनामा २० अर्ब ३८ करोड लगानी गर्ने इच्छा व्यक्त गरेको

काठमाडौँ–तराई मधेश द्रूतमार्गको डिपिआर सेनाले आफैँ तयार गर्ने

काठमाडौँ । नेपाली सेनाले  काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना

अब अनलाईनमा आधारित आईएमईआई दर्ता प्रकृया, दर्ता नभएका मोबाइल ब्लक हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको यूनिक कोड नम्बरलाई अनिवार्य बनाउने भएको छ । प्राधिकरणले अनलाइनमा आधारित आईएमईआई नम्बर दर्ता प्रकृया शुरुगरेसँगै आईएमईआई दर्ता नभएका कुनैपनि मोबाइल ह्याण्डसेट प्रयोग गर्न

माघी पर्वको उपलक्ष्यमा टुडिखेलमा थारु परिकारको प्रदर्शनी, थारु परिकार चाख्नेको घुइँचो

काठमाडौं । आज माघे संक्रान्ति मुलुकका विभिन्न स्थानमा धुमधामका साथ मनाइदै छ । हिन्दुहरुको साथै माघे संक्रान्तिलाई विशेष रुपमा थारु समुदायहरुले मनाउने गर्छन् । थारु समुदायहरु माघे संक्रान्तिलाई माघी पर्वको

गोल्छा समूहको लगानीमा खुलेको भ्याक्सिन उद्योगले सुरु गर्यो निर्यात

काठमाडौं । भारतीय पशु–पक्षीजन्य खोप उत्पादन कम्पनी हेस्टर बायोसाइन्सेज (एचबिएल) र गोल्छा समूहको लगानीमा खुलेको हेस्टर बायोसाइन्सेस् नेपालले उत्पादन सुरु गरेको छ । काभ्रेको उग्रचण्डीमा स्थापन भएको उद्योगले ३७ प्रकारका

काठमाडौंका भित्री सडकमा ४ पाङ्ग्रे सवारी निषेध, किन भए व्यापारी खुसी ?

काठमाडौं । काठमाडौंका भित्री शहरी क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनलाई निषेध गरिनुलाई व्यापारीहरुले सकारात्मकरुपमा लिएका छन् । चारपाङ्ग्रे सवारी साधन निषेध गर्ने कार्यलाई व्यापारीक दृष्टिकोणले हेर्न नहुने उनीहरुको भनाई छ ।