१२ वर्षपछि पूरा भयो मन्त्री र कर्मचारीको दुहुनो

काठमाडौं । लामो समय विवाद र अन्यौलतामा फसेको चमेलिया जलविद्युत् आयोजनाको यही माघ २७ गते उद्घाटन गरिने भएको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय आयोजनाको औपचारिक उद्घाटनका

अव्यवस्थित केबुल तारहरु दूरसंचार प्राधिकरणले भूमिगत गराउने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हाल प्रयोगमा रहेका केबुल तारहरुलाई भूमिगत बनाउने भएको छ । प्राधिकरणले दीर्घकालिन योजनाअनुसार नै हाल सार्वजनिक स्थानमा भएका केबुल, इन्टरनेटलगायतमा प्रयोग गरिएका तारहरुलाई व्यवस्थित तथा

फागुन ११ गतेदेखि सि-आश्वा लागू हुँदै, सेबोनले भन्यो- आश्वा र सि-आश्वा फरक हुन् भ्रममा नपर्नु

काठमाडौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । बोर्डले एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? १० प्रतिशत ब्याज आउने लगानीको अवसर आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्ने भएको छ । यही फागुन ३ देखि २३ गतेसम्मका लागि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुल्ला गरेको छ ।

कुलमानलाई चोरको चुनौति, भक्तपुरमा महिना दिन मै १ करोडको बिजुली चोरियो !

काठमाडौं । केही दिन पहिले राजधानीभित्रैको जिल्ला ललितपुरमा वार्षिक ५० करोड बराबरको विद्युत् चोरी भएको तथ्य सार्वजनिक भएको थियो । राजनीतिक दलका नेता, स्थानीय टोले गुन्डा र प्राधिकरणका कर्मचारीको समेत

यूटिएलले दुरसञ्चार प्राधिकरणलाई साढे २० करोड तिर्यो, अब कति बाँकी ?

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)ले लाइसेन्स नविकरणको किस्ता बापतको २० करोड रुपैयाँ नेपाल दूरसंचार प्राधिकरणलाई तिरेको छ । यूटिएलले आइतवार मात्रै प्राधिकरणलाई रोयल्टि बापतको पाँचौं किस्ता रकम भुक्तानी गरेको

ट्रम्पलाई अर्को धक्का, १० वर्षपछि अमेरिकी सेयर बजार आरालो, आर्थिक संकटको संकेत

काठमाडौं । सन् २००८ को आर्थिक संकटको अवस्थालाई नै बिर्साउने गरी अमेरिकी शेयर बजारमा उच्च गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक गतिविधि तथा बिलिनियर व्यपारीको पक्षमा मात्रै

सर्बाेच्चलाई गभर्नरको जवाफः दोहारो अवकाश नीतिले राष्ट्र बैंकलाई समस्या भएको छ, हामीलाई विपक्षी बनाउनु पर्ने होइन

काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्मचारी अवकाश सम्बन्धी दोहोरो ब्यवस्थाले राष्ट्र बैंकलाई समस्या भएको गभर्नर डा. चिरन्जीबी नेपालले बताएका छन् । दोहोरो अवकाश नीति खारेज गर्नुपर्ने माग गर्दै राष्ट्र बैंकका

घर बनाउनेलाई राहतः केही सिमेन्टले मूल्य नै घटाए, केहीले छुट दिदै

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएपछि निर्माण सामाग्रीको मूल्य घट्न थालेको छ । विभागको अनुगमपछि सिमेन्टको मूल्य घटाउदै लगिएको हो । उद्योगीले विनाकारण

तपाइको खातामा लाभांश जम्मा भयो ? किन सबैको खातामा जम्मा भएन ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो वेबसाइटमा डिभिडेन्ट रिजेक्ट लिष्ट २०७४ भनेर एउटा विवरण राखेको छ । सो विवरणमा बैंकका झण्डै ५ हजार सेयरधनीको खातामा लाभांश जम्मा नभएको उल्लेख गरिएको