कम्यूनिस्ट सरकारको बजेटः करको दर र दायरा बढाउने,

काठमाडौं । वर्तमान वाम सरकारले कस्तो बजेट ल्याउला भन्नेमा आम मानिसको चासो र चिन्ता उत्तिकै रहेको छ । नीति र कार्यक्रमका आधारमा हेर्ने हो भने बजेट उही र उस्तै परम्परागत

हाम्रा सहर मासु र रक्सी बेच्ने केन्द्र मात्रै नबनुन्

अहिले देशभर सहर विकास गर्ने चर्चा चुलिएको छ । सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि संभावनाका आधारमा मेगा सहर विकास गर्ने उल्लेख गरेको छ । कतिपय

चामलको बोराले बन्छ १० दिनमै ३ लाख लागतमा भुकम्प प्रतिरोधी घर

काठमाडौं । बालुवाले बनाएको घर पानीले बगाउछ भन्ने उखान तपाई हामी सबैले सुनेका छौँ । तर, यही उखानलाई गलत साबित गरेर देखाएको छ अपरेसन होप फाउण्डेसनले । फाउण्डसनले भुकम्प पछिको

इन्धनको मूल्य बढेर प्रतिव्यारेल ८० डलर पुग्यो, नेपालमा पनि मूल्यवृद्धि हुनसक्ने

काठमाडौं ।  इरान र अमेरिकाबीच विवाद बढ्दो छ । विवाद बढेसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति व्यारेल ८० अमेरिकी डलर

यी हुन् निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका १५ सर्त

काठमाडौं । वन तथा वातावारण मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिर्पोट स्वीकृत गरेको छ । मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत चैत १४ गते नेपाल

लोकमार्ग र तराई मधेशका नयाँ र स्मार्ट सिटीः निर्माणमा स्थानीय तह पनि सहभागी (सहर बन्ने स्थानसहित)

काठमाडौं । देशभरका विभिन्न स्थानमा निर्माण गर्न लागिएका नयाँ सहर निर्माणमा स्थानीय तहलाई अगाडी सारिने भएको छ । देशभरमा नयाँ सहर निर्माणको अधिकार पाएको नयाँ सहर आयोजना समन्वय कार्यालयका अनुसार

यो हप्ता बैंकमा आयो ८ महिना यताकै धेरै निक्षेप, के होला तरलता ?

काठमाडौं । पछिल्लो साता बैंकहरुका लागि निकै सुखद रह्यो । यो हप्ता बैंकहरुले वितेका ८ महिना यताकै सबैभन्दा धेरै निक्षेप संकलन गरेका छन् । निक्षेप बढेसँगै तरलता अभावको समस्या मथ्थर

तीन वर्ष भित्र सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली

काठमाडौं । भुमिसूधार तथा व्यवस्थापन विभागले अबको ३ वर्ष भित्र सबै मालपोत कार्यालयमा अनलाईन प्रणाली जडान गर्ने भएको छ । विभागले सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली राख्नको लागि तिब्र तयारीमा

यातायात विभागका इन्जिनियर लेख्छन्ः समितिको सिण्डिकेट कम्पनीमा सर्ला जस्तो छ

यातायात क्षेत्रलाई थप व्यवस्थित र यात्रुमैत्री बनाउन सरकारले यातायात समितिलाई खारेज गरेको छ । समिति खारेज गरेर कम्पनी अन्तर्गत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने नीति सरकारको छ । सार्वजनिक सवारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने

राजविराज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको