२ अर्ब लगानीमा गोसाईंकुण्डमा बन्ने भयो केबलकार

रसुवा। धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारको निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा

प्रधानमन्त्री भन्छन्ः वनलाई वन जस्तो बनाइन्छ, तथ्य भन्छः विकासको वाधक वन

काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार वातावरण दिवसको दिन ४४ प्रतिशतमा रहेको वन क्षेत्रलाई वन जस्तो बनाउने घोषणा गरे । वातावरणको विनास गरेर समृद्धि नआउने भन्दै उनले वन क्षेत्रको

अन्तर्राष्ट्रिय मापदन्ड विपरित सवारी लाइसेन्स दिने भौतिक योजनामन्त्री महासेठको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले अन्तर्राष्ट्रिय मापदन्ड विपरित सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालेका छन् । मन्त्री महासेठले सवारी तथा यातायात व्यवस्था ऐन

आन्तरिक राजस्व विभाग भन्छः सेयर बेच्दा नोक्सानी भए कर तिर्नु पर्दैन, बढी तिरेको फिर्ता हुन्छ

काठमाडौं । आन्तरिक राजस्व विभागले सेयर बेच्दा नोक्सानी भए पुँजीगत लाभकर तिर्नु नपर्ने बताएको छ । सेयर लगानीकर्ताले नोक्सानीमा पनि कर लाग्ने ब्यवस्था ल्याइयो भनिरहेको बेलामा विभागको यस्तो भनाइ आएको

हकप्रद र बोनस सेयरको लाभकरको समस्या समाधानका लागि अर्थमन्त्रालयद्धारा समिति गठन

काठमाडौं । अर्थमन्त्रालयले हकप्रद र बोनस सेयरमा लाभकर लाग्ने विषयमा थप अध्ययन गर्नको लागि समिति गठन गरेको छ । अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन भएको हो । आइतबार

हवाईबिन्दुको विषयमा नेपाल र भारतबीच अर्कोसाता छलफल, नेपालले मागेको हवाई प्रवेश बिन्दुको माग पुरा होला ?

काठमाडौं । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोली र भारतीय नागरिक उडड्यन प्राधिकरणका प्राविधिक टोलीसँग छलफल हुने भएको छ । नेपालले दुईवर्षदेखि नयाँ हवाई विन्दुको

२० वर्षे थोत्रा गाडी प्रतिबन्ध उल्टाउने भौतिक योजनामन्त्री महासेठको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले व्यवसायीसँगको मिलोमहतमा २० वर्षे थोत्रा गाडीको प्रतिबन्ध उल्टाउने कसरत सुरु गरेको छन् । मन्त्री महासेठले २०७३ माघमा गरिएको २० वर्षे थोत्रा

सर्बाेच्चले भन्योः बीपी राजमार्गमा ठूला बस नचलाउनु

काठमाडौं । सर्बाेच्च अदालतले बीपी राजमार्गमा ठूला बस नचाउन सरकारलाई निर्देशन दिएको छ । सडकको अबस्थाले सो सडकमा ठूला बस चलाउन नमिल्ने भन्दै सर्बाेच्चले सरकारका नाउमा यस्तो आदेश गरेको हो

अर्थमन्त्रीसँग कुरा गर्न गएका सेयर लगानीकर्ता सहसचिब भेटेर फर्के

काठमाडौं । सरकारले सेयर कारोबारमा ल्याएका कर सम्बन्धि नयाँ ब्यवस्थाले नकारात्मक असर पार्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा गर्न अर्थमन्त्रालय गएका सेयर लगानीकर्ताहरुको संस्थाका प्रतिनिधि मन्त्रालयका सहसचिबसँग कुरा गरेर

आन्दोलनरत सेयर लगानीकर्तालाई अर्थमन्त्रालयले वोलायो, वार्ता हुदै

काठमाडौं । सेयर कारोबारमा लगाइएको करको नयाँ ब्यवस्था बारे छलफल गर्न राजस्व सचिब शिशिर ढुंगानाले लगानीकर्ताका संघ संस्थाहरुलाई बोलाएका छन् । आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुलाई सचिब ढुंगानाले वार्तामा बोलाएका हुन्