अर्थमन्त्री विष्णु पौडेललाई खुला पत्र

माननीय मन्त्रीज्यू,नमस्कार तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको एक साता भएको छ । यसबीच तपाईंलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघदेखि कयौं निजी क्षेत्रका संघ संस्थाले भेटेर आर्थिक गतिविधि

तीन ठूला व्यवसायिक घरानाको लगानी रहेको शौर्य सिमेन्टले एकै वर्ष गर्‍यो साढे ७ अर्बको व्यापार

काठमाडौं । नेपालका तीनवटा व्यवसायिक घरानाको लगानी रहेको शौर्य सिमेन्ट उद्योगले एकै वर्ष ७ अर्बको व्यापार गरेको छ। शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको शौर्य उद्योगले

हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढ्यो

काठमाडौं । हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.६२ प्रतिशतले बढेको हो । कम्पनीको

२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व

चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगन बाहेकोको बिकल्प छैन: शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगन बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले क्लिकमाण्डूसँगको

चालु पुँजी कर्जाः डेपुटी गभर्नर भन्छन्- संशोधन हुन्छ, स्थगन हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले चालु पुँजी कर्जासम्बन्धी मागर्दशन कार्यान्वयनमा गइसकेकाले अब नरोकिने बताएका छन् । नयाँ सरकार आएसँगै चालु पुँजी कर्जासम्बन्धी नीति स्थगत हुने अपेक्षा

गृहमन्त्री रविलाई मेयर बालेनको पत्र: अवैध संरचना हटाउन सुरक्षा प्रवन्ध गरिदिनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले गृहमन्त्रालयसँग थापाथलीस्थित बागमती नदी किनारामा रहेका अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ । बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहमन्त्रालयलाई पत्र लेख्दै नदी किनारमा अनाधिकृत

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरुका शतप्रतिशत होटल बुकिङ

काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल

सीजी ग्रुपको सम्राट सिमेन्टले एकै वर्ष गर्यो ५ अर्बको व्यापार, कच्चा पदार्थको मूल्य बढ्दा नाफा घट्यो

काठमाडौं । सीजी ग्रुपद्वारा सञ्चालित सम्राट सिमेन्टक कम्पनीले एकै वर्ष करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को

विभिन्न ३२ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न ३२ ठाउँमा रहेको