आर्थिक संकट: श्रीलंकामा भोकले कयौं बालबालिका स्कुलको प्रार्थनामै

एजेन्सी । १० वर्षकी मल्की स्कुल जानका लागि बिउझिँसकेकी हुन् । तर, उनी अझैं केहीबेर आफ्नो ओछ्यानमै रहन चाहन्छिन्। उनी आफ्ना दुई बहिनी र दुई भाइहरुभन्दा एक घण्टा पहिले नै

बैंकले ब्याज फिर्ता गरेपछि उद्योगी व्यवसायीले थप आयकर तिर्नु पर्ने, ठूला करदाता निगरानीमा

वाणिज्य बैंकहरुले नियम विपरित असुल गरेको ब्याज फिर्ता गरेपछि उद्योगी व्यवसायीको आम्दानी बढेकाले त्यसरी फिर्ता भएको रकमलाई आम्दानी देखाउँदै नियमानुसार आयकर तिर्नु पर्छ भने बैंकले त्यसरी फिर्ता गरेको रकमलाई खर्च

जग्गा वर्गीकरणमा अन्यौलता कायमै, विभागमा स्थानीय तहहरुले बुझाएको विवरण अस्पष्ट

काठमाडौं । सरकारले गत जेठमा सार्वजनिक गरेको भू–उपयोग नियमावलीले देशभर जग्गा वर्गीकरणमा अन्यौलता देखिएको छ । नियमवाली जारी गरेको ७ महिना बितिसक्दा पनि अपेक्षाअनुसार देशभर जग्गा वर्गीकरण हुन सकेको छैन

कोभिडले थलिएका ६० प्रतिशत गार्मेन्ट उद्योग उठ्न सकेनन्: नरेश खत्री

कोरोना महामारीका कारण लामो समय व्यापार व्यवसाय डामाडोल बन्यो । कोभिडपछि उद्योग व्यवसाय केही तंग्रिन लागेको भए पनि देशको आर्थिक अवस्थाका कारण आशातित रुपमा उठ्न सकेनको छैन । लामो समयदेखि

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा नयाँ रेकर्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५३ खर्ब नाघेको छ । यो अहिलेसम्मकै बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको

हामा स्टिलले एकै वर्ष गर्यो पौने ४ अर्बको व्यापार, ४ अर्ब १७ करोडको रेटिङ

काठमाडौं । हामा आइरन एण्ड स्टिल उद्योग प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार

स्वास्थ्य बीमामा ६२ लाख समेटिए, अझै ७९ प्रतिशत पहुँच बाहिर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच पुर्याउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ सालमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । सरकारले पाइलट प्रोजेक्टको रुपमा

कोभिडपछि बन्धना स्टिलको व्यापार रिबाउन्ड हुँदै, ९२ करोडको कारोबार

काठमाडौं । कोभिडका कारण खस्किएको बन्धना स्टिल प्रालिको व्यापार रिबाउन्ड हुँदै गएको छ । कम्पनीले कोभिडअघि १ अर्ब बढीको व्यापार गर्दै आएकोमा कोरोनाका कारण व्यापार निकै खस्किएको थियो । तर,

भुक्तानी सेवा सम्बन्धी नयाँ नीति जारी: सेवा प्रदायकको चुक्ता पुँजी सीमा ५ गुणासम्मले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरेको छ । राष्ट्र बैंकले नयाँ नीति मार्फत भुक्तानी सेवा प्रदायकको न्यूनतम चुक्ता पुँजी बढाएको

राष्ट्र बैंकले सबै माग सम्बोधन गरेन, खराब आर्थिक अवस्थाले पुसमा ब्याज तिर्न समस्या: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीका माग अनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन नभएको जनाएको छ । गत कार्तिकदेखि कार्यान्वयनमा आएको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९