पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अङ्क नजिक पुर्‍याउने

काठमाडौं । सरकारले आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममार्फत आगामी पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दोहोरो अङ्कको नजिक पुर्‍याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । दिगो विकास, आन्तरिक उत्पादनमा

किन्न नपाइने नाफाको सेयर

सूचिकृत कम्पनीहरुले बाँड्ने लाभांशका अंकहरु दुब्लाउदै जाँदा १०० प्रतिशत लाभांशको समाचारले धेरैलाई तान्नु स्वभाविक हो । यी समाचार हेरेर धेरैले मेरो मेसेन्जरमा उक्त कम्पनीको नेप्से कोड (सूचिकृत कम्पनीको छोटो नाम)

बैंकहरुले अपेक्षा पूरा नगर्दा मर्जरको नीति लिनुपर्‍यो: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष बैंकहरुको मर्जका लागि निकै उत्साहप्रद वर्ष भएको बताएका छन् । यो वर्ष विभिन्न १४ वटा बैंक मर्जरमा गएको उनले बताए

मर्जरपछि ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति बढ्यो: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको मर्जर पश्चात् एकीकृत कारोबार गर्दै अधिकांश सूचकमा पहिलो बनेको बताएका छन् । हालसम्म ५ वटा

चोरी–तस्करी रोक्क्न सीमामा सुरक्षा निकायको कडा निगरानी

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध निर्यात र निकासीमा कडाइ गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला समय कडाइ गरेको हो ।

नेपालमा रुस–युक्रेन द्वन्द्वको असरः आयात ५० प्रतिशत घट्यो, निर्यात २६ प्रतिशतले कम

काठमाडौं । रुस–युक्रेनबीच द्वन्द्व भएको १० महिना बितिसकेको छ । युक्रेनले नेटोसँग निकटता देखिएपछि रुसले आपत्ति जनाएर आक्रमण शुरु गरेको थियो । रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको

ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम होः गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन् । आइतबार बैंक तथा वित्तीय

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले व्यवसायीका समस्या पूर्णरुपमा सम्बोधन गर्न सकेन: परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंकले गरेको संशोधन केही मात्रामा भए पनि सकारात्मक भएको बताएको छ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू

विश्व अर्थतन्त्रमा देखा परेको मन्दीको असर नेपालमा देखिन थाल्यो: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वको अर्थतन्त्रमा देखा परेको मन्दीको संकेतको असर अहिलेको नेपालको अर्थतन्त्रमा पनि देखा पर्न थालेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघको

पार्किङका लागि विराटनगर महानगरद्वारा जग्गाधनी खोजी तीव्र

विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित