माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ

स्वास्थ्य बीमा बोर्डले गर्यो ५ अर्ब ५९ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ५ अर्ब ५९ करोड ६ लाख ४६ हजार २४१ रुपैयाँ

करको दायरा बढाउने विराटनगर महानगर नगरसभाको निर्णय

विराटनगर । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिका नगरसभाको ११औं अधिवेशन सकिएको छ । सो सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन: कर्जा दुरुपयोग गर्नेलाई छुट, वास्तविक उद्यमीलाई कडाइ

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत व्यवसायीको माग सम्बोधन गरेको दाबी गरे पनि राष्ट्र बैंकको पछिल्लो संशोधनबाट कर्जा दुरुपयोग गरेर बैंकिङ कसुरमा मुद्दा चल्नु पर्ने व्यक्तिले छुट

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, कत्रो बन्यो बैंक ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । दुवै बैंक मर्ज भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार शुरु भएको छ । मर्जर पश्चात

रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइलसहितका सामान ल्याउन दिने तयारी

काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइल लगायतका विभिन्न समान ल्याउन दिने गरी कानून संशोधन गर्ने तयारी गरिएको छ । सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी

निर्माण सामग्रीको माग नहुँदा प्लाटिनम मार्केटिङको व्यापार ४०% ले गिरावट

काठमाडौं । नेपाली बजारमा कोइला, स्टिलजन्य वस्तु, जिपसम, बिटुमेन, सिमेन्ट, एमएस प्लेट/वायर र अन्य निर्माण सामग्री बिक्री वितरण गर्दै आएको प्लाटिनम मोर्केटिङ प्रालिले चालु आर्थिक वर्षको तीन महिनामा ३५ करोड

शेखर गोल्छाको बजाज एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापार ५०% ले घट्यो

काठमाडौं । बजारमा सवारी साधनको माग नहुँदा बजाज ब्रान्डको सवारी साधन एसेम्बल गर्ने हुला अटो क्राफ्टको व्यापार ५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ५ महिनाको तुलनामा

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- संकटमा रहेको अर्थतन्त्र ट्र्याकमा ल्याउँछु (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार शुरु, सेयरधनीलाई राम्रो लाभांश दिने प्रतिबद्धता

काठमाडौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात दुबै बैंकको एकीकृत कारोबार शुरु भएको हो । मर्जरपछि प्रभु बैकको नामबाट एकीकृत कारोबार