१३ हजारले पाए कोरोना बीमाको रकम, बाँकीले कहिले

काठमाडौं । मंसिर ६ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा बीमा कम्पनीहरुसँग बसेको बैठकले मंसिर १३ गतेदेखि कारोना बीमाको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । सरकारले

एयर ट्राफिकले रनवे ३० बाट अवतरण अनुमति दिँदा पाइलटले रवने १२ बाट अनुमति मागेपछि…

काठमाडौं । पोखराको सेती नदी खोचमा दुर्घटना भएको यती एयरलाइन्सको विमान रनवे ३० बाट अवतरण गर्न एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले अनुमति दिएको थियो । पोखरा विमानस्थलमा प्रुभिङ उडानमा रहेकी पाइटल

यतीकै विमानले लग्यो पाइलट अञ्जु र उनका श्रीमानलाई, क्याप्टेन बन्ने सपना सँधैका लागि अधुरो

काठमाडौं । २०६३ साल जेठ २९ गते जुम्ला विमानस्थलबाट १०० मिटरको दुरीमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन किरण राज मल्लसहित ९ जना यात्रु थिए

तरलता अभावले बजारमा सवारी साधनको माग नहुँदा ७८% सम्म घट्यो व्यापार

काठमाडौं । बजारमा तरलता अभावको चरम अभाव छ । एक वर्ष अघिदेखि अर्थतन्त्रमा देखिएको तरलता अभाव अहिलेसम्म पनि कायमै छ । जसले गर्दा अर्थतन्त्र सुधारका लागि दबाब कायमै छ ।

तपाईंको खाता भएका बैंक मर्ज भए, अब कुन खाता चल्छ ?

काठमाडौं । अहिले देशमा ठूला बैंकहरु धमाधम मर्ज भइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, कुमारी

रविको एक्सन: पूर्वमा दलका नेताको संलग्नता रहेकोसहित २१ क्रसर बन्द गर्न निर्देशन

विराटनगर । मोरङका सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत संचालनमा रहेका पाइएपछि सरकारले ती उद्योग बन्द गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि अनुगमनका क्रममा यस्तो तथ्य फेला परेकोले कानूनविपरीत संचालित

अर्थतन्त्र सुधारउन्मूख भएको हो ? यस्ता छन् मूख्य सूचक

काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक

२१ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म २१ वटाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त,

नेपाल लाइफ र शिखरबाहेक सबै बीमा कम्पनीलाई पुँजी बढाउन दबाब, कति थप्नुपर्छ, कसरी जुटाउँदैछन् ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो । प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी

केयर रेटिङले नियमविपरित विशाल ग्रुपको रेटिङ गरेपछि सेबोनले सोध्यो स्पष्टीकरण, रद्दको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम विपरित रेटिङ गर्ने एजेन्सीलाई स्पष्टीकरण सोधेको छ । बोर्डले रेटिङ कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै धितोपत्र