ओम्नी ग्रुपको ओबीसीआई कम्पनीको व्यापार ३१ प्रतिशतले घट्यो

काठमाडौं । ओम्नी ग्रुपको ओबीसीआई कम्पनीको व्यापार ३१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ३१ प्रतिशतले घटेको हो । सन् २०२१ मा ३०

बिहीबारदेखि इटहरीमा सोल्टीको व्यवस्थापनमा पाँच तारे होटल सञ्चालनमा आउने, २ अर्ब लगानी

इटहरी । व्यावसायी भिम बहादुर पौडेल समुहको लगानीमा बनेको इटहरीको पाँच तारे होटल बुधबाट जेष्ठ ३ गतेबाट सन्चालनमा आउने भएको छ। मंगलबाट होटलमै एक पत्रकार सम्मेलनको आयोजना गर्दै होटलको व्यवस्थापक

अधिकांश लघुवित्तको नाफा घट्यो, ११ वटा नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश लघुवित्तको नाफा घटेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरुमध्ये ४० वटा लघुवित्तको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ

सिद्धार्थ बैंकले आईएफसीबाट भित्र्यायो ७ अर्ब

काठमाडौं । सिद्धार्थ बैंकले लघु, साना तथा मझौला उद्योग र क्लाइमेट फाइनान्सिङका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग साझेदारी गरेको छ । विश्व बैंक समूहको आईएफसीसँगको साझेदारीका विषयमा सिद्धार्थ बैंकले आज

बैंकिङ कसुर ऐन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी हुन सक्दैन: सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ कसुर तथा सजाय ऎन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी गर्न नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा

नेपालमा उत्पादित सवारी दर्ता आरम्भः आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी बन्यो ‘यात्री’

काठमाडौं । नेपालमै उत्पादित सवारी ‘यात्री’ दर्ता भएको छ । बाइकको दर्ता भएसँगै आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी ‘यात्री’ बनेको छ । ‘यात्री’ले पहिलो बाइक जेठ १ गते

नेपालबाट ५० मेगावाट बिजुली किन्न बंगलादेश आतुर, ५०० मेगावाटमा प्रारम्भिक हस्ताक्षरको तयारी

काठमाडौं । ऊर्जा संकट समाधानका लागि बंगलादेश नेपालबाट ५० मेगावाट बिजुली लैजान आतुर देखिएको छ । नेपाल-बंगलादेश सचिवस्तरीय बैठकमा बंगलादेशले तत्काल बिजुली लैजान तयार रहेको बताएको हो । हिजोको बैठकमा

कोरोनापछि पर्यटक बढ्दा होटल व्यवसायमा उछाल, ९ वटा होटलको आम्दानी साढे २ अर्ब

काठमाडौं । कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दा होटल क्षेत्र फस्टाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले गर्दा सन् २०२० र सन् २०२१ मा थलिएको पर्यटन क्षेत्र कोभिडपछि फस्टाउँदै

वैशाखमा पनि उठेन गत वर्ष बराबर राजस्व, १० महिनामा लक्ष्यको ७६ प्रतिशतमात्रै

काठमाडौं । वैशाखमा पनि गत वर्षबराबर राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ । विभागले गत वर्ष वैशाखमा ३५ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा यो वर्ष

सरकारले कित्ताकाट सजिलो बनाउने घोषणा गरे पनि घरजग्गा कारोबार घट्यो, वैशाखमा ४२ हजार मात्रै किनबेच

काठमाडौं । सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट सहज बनाउने निर्णय गरे पनि