बागमतीमा ५ हजार सवारी साधन ३५ दिनभित्र कवाडी

काठमाडौं । बागमती प्रदेशले २० वर्ष पुगेका सवारी साधन ३५ दिनभित्र कवाडी गर्नुपर्ने निर्देशन दिएको छ । बागमती प्रदेशले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा

मर्जपछि यस्तो हुनेछ ‘लक्ष्मी सनराइज बैंक’

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि सोमबार अन्तिम सम्झौता भएको छ । पुस २५ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक असार मसान्तभित्र एकीकृत

खानी खोजतलास गर्न ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौं । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र ( लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास

झण्डै २ अर्बको घरजग्गा बिक्री गर्दै कालु गुरुङ, ४९ करोडको कारोबार

काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले करिब सवा २ अर्ब रुपैयाँ बराबरको घरजग्गा बिक्री गर्ने भएका छन् । कालु गुरुको पूर्णस्वामित्व रहेको रोडशो रियल स्टेट प्रालिले १ अर्ब ६९

लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ

काठमाडौं । नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशन गृह)ले अहिले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन

बजेटका सम्बन्धमा सार्वभौम संसदलाई एक गैरसांसदको २० बुँदे पत्र

सम्माननीय सभामुख महोदय, संसदको बजेट अधिवेशन जारी छ । जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । पूर्वबजेटमाथिको छलफल सम्पन्न भएको छ ।

बोर्डले २७ कम्पनीलाई हचुवामा दियो आशय पत्र, कालोसूचीमा परेकादेखि सहकारी ठग्नेसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिँदा हचुवाको भरमा दिएको पाइएको छ । ब्रोकरका लागि आवेदन दिएका ४६ कम्पनीमध्ये ४३ वटाले आशयपत्र पाइसेका छन् ।

आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोगलाई लिएर अमेरिकामा किन डर ?

एजेन्सी । ३१ मार्च २०२३ अमेरिकाका लागि एउटा महत्वपूर्ण दिन थियो । त्यो दिन जब अमेरिकाको अदालतमा पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पविरुद्धमा आरोपपत्र दायर भएको थियो । यहि बीचमा एउटा भिडियो

कृषि क्षेत्रमा उत्पादनका आधारमा अनुदान दिइने, गत वर्ष १०% अनुदान बढ्दा उत्पादन घट्यो

काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदानको संरचना परिवर्तन गर्ने तयारी गरेको छ । कृषि कार्यमा संलग्न भएकै आधारमा प्रस्ताव मागेर अनुदान दिनु भन्दा उत्पादन (आउटपुट) का आधारमा अनुदान

व्यवसायमुखी आइडिया भएकालाई महानगरले सहयोग गर्ने, ५ क्याटागोरीमा यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार आइडिया बैंकको कार्यान्वयन गर्न सुरु गरेका छन् । मेयर शाहले दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशिलता